Section 1
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
(१) यो ऐनको नाम “संक्रामक रोग ऐन, २०२०” रहेकोछ ।
(२) यो ऐन नेपाल भर लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
(१) यो ऐनको नाम “संक्रामक रोग ऐन, २०२०” रहेकोछ ।
(२) यो ऐन नेपाल भर लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।